समाचार
गठबन्धनको निर्वाचन तयारी तथा अनुगमनको बैठक बस्ने
काठमाडौं, चैत २७ : सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ…
डाँकुलाई पनि गुरू बनाइने प्रयोगशाला हो केन्द्रीय कारागार
काठमाडौं, चैत २७ : केन्द्रीय कारागार सुन्धारामा रहेका कैदीबन्दीलाई शिक्षा दिने व्यवस्था गरिएको छ । रत्नाकर डाँकु परिवर्तित भएर वाल्मिकी बन्न सक्छन्र भने जस्तै धेरै वाल्मीकि उत्पादन गर्ने ध्येयका साथ जेल…
माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’
बनेपा, चैत २७ : काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी हुनुहुन्छ । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने…
रिभर फल्सको आइपिओ खुला
काठमाडौँ, चैत २७ : रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री…
पुल बगाएको नौ महिनापछि बेलिब्रिज
तनहुँ, चैत २७ : व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको…
डढेलो नियन्त्रण गर्न अभ्यास
चन्द्रौटा, चैत २७ : कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे…
डोट्याली भाषा : मौलिकता हराउँदै
कञ्चनपुर, चैत २७ : सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो ।…
बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा
काठमाडौँ, चैत २७ : चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात्…
हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप
राँझा, चैत २७ : बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा…
राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई
पाल्पा, चैत २७ : तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२