समाचार
५३ लाखको स्वास्थ्य बीमा
काठमाडौँ, चैत २७ : जनस्वास्थ्य सुलभ बनाउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । गत २०७२ देखि हालसम्म नेपालमा स्वास्थ्य बीमा गर्ने कुल बिमितको सङ्ख्या ५३ लाख पुगेको छ ।…
वित्त आयोगद्वारा अनुदानका आधार सिफारिस : ‘समानीकरण’ बढाउन सुझाव
काठमाडौँ, चैत २७ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण हुने अनुदानमा ससर्त अनुदानको हिस्सा कम गर्दै वित्तीय समानीकरण अनुदान बढाउन सुझाव दिएको छ । आव…
स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री आउन थाले
काठमाडौँ, चैत २७ : स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन् । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको…
सपना बन्यो विराटनगर चक्रपथ
विराटनगर, चैत २७ : स्पष्ट दृष्टिकोण र सम्भाव्यता अध्ययनबिनै आयोजना कार्यान्वयनमा जाँदा त्यो सपना बाँड्ने माध्यममात्र बन्छ भन्ने उदाहरण बनेको छ– विराटनगर चक्रपथ । त्यस्तै, समस्याका कारण ४२ किलोमिटरको चक्रपथ निर्माण…
क्यान्सर रोगीलाई निःशुल्क औषधि
काठमाडौँ, चैत २७ : ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहनुभएको छ । जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपियाँबराबरको औषधि उहाँले निःशुल्क प्राप्त…
विवरण बुझाउन विद्यालयको अटेरी
काठमाडौँ, चैत २७ : विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा तथा…
सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
काठमाडौँ, चैत २६ : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि दिउँसो चार…
शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ : मन्त्री पौडेल
सिन्धुपाल्चोक, चैत २६ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा…
प्रजातन्त्रवादी चिकित्सक सङ्घ प्रदेश संयोजकमा केसी
कर्णाली, चैत २६ : प्रजातन्त्रवादी चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजकमा डा नवराज केसी चयन हुनुभएको छ । वीरेन्द्रनगरमा आज सम्पन्न सङ्घको पदस्थापना कार्यक्रममा केसीको संयोजकत्वमा प्रदेश कार्यसमिति घोषणा गरिएको हो…
चैतेदशैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान
काठमाडौँ, चैत २६ : चैतेदशैँका दिन पनि वाग्मती सफाइ महाअभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ४६५औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट दुई…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
जेठ ०४, २०८२