समाचार

ताजपुरिया समाज कल्याण परिषद्मा नयाँ नेतृत्व

 चैत २९, २०७८

दमक, चैत २९ : ताजपुरिया समाज कल्याण परिषद्को पाँचाँै महाधिवेशनले पूर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । गौरादह–५ मैदानघोपास्थित नमूना पाहुनाघरमा सोमबार सम्पन्न महाधिवेशनले सस्थाको…

तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार…

घोकेको भन्दा देखेको सिकाइ दिगो’

 चैत २९, २०७८

कर्णाली, चैत २९ : कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो ।कार्यक्रमअन्तर्गत…

पर्यटन प्रवद्र्धनमा कलाकारको अहम भूमिका छ : मन्त्री आले

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताउनुभएको छ । बक्स अफिस इन्टरनेशनल गु्रपले…

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने ‘हरसिद्धि जात्रा’ सुरु

 चैत २८, २०७८

बनेपा, चैत २८ : काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर…

सेतो मच्छेन्द्रनाथको रथ लगनमा

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ आज लगन पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता…

भोलिदेखि मेलम्चीको पानी सुरुङमा पठाउने तयारी

 चैत २८, २०७८

सिन्धुपाल्चोक, चैत २८ : मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर…

देश विकासमा समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : नेता पौडेल

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिक रूपान्तरण गर्न सकिने बताउनुभएको छ । पार्टी निकट…

अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने…

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

 चैत २८, २०७८

कर्णाली, चैत २८ : सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार…