समाचार
नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्न सेफहरुको महत्वपूर्ण भूमिका रहने छ : मन्त्री आले
काठमाडौँ, चैत २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली खानाको स्वाद विश्वव्यापीकरण गर्नमा सेफहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन एकेडेमी (नाथुम)…
गलेश्वरमा रामसीताको स्तम्भ
म्याग्दी, चैत २८ : बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको…
अनुदान र सहयोगले किसानमा उत्साह
बलेवा, चैत २८ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउनुहुन्छ । उहाँको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उहाँले बजारका केही परिवारलाई…
दश दिनपछि उठ्यो उपत्यकाको फोहर
काठमाडौँ, चैत २८ : पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम…
बगरफाँटमा खानेपानीको हाहाकार
गलेश्वर, चैत २८ : गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र…
पोखरीमा डुबेर बालकको मृत्यु
राजविराज, चैत २८ : सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु…
बस दुर्घटना चालकसहित २४ घाइते
सर्लाही, चैत २८ : सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको…
इन्धन खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ चैत २८ : अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री जनार्दन शर्माले सरकारी सुविधाको इन्धन खर्च २०…
व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै : लिङ्देन
कलैया, चैत २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ । राप्रपा जिल्ला…
विद्यार्थीका लागि ‘जुनियर मेगा माइण्ड’ सार्वजनिक
काठमाडौँ, चैत २८ : नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष : जुनियर मेगा माइण्ड’ तयार गरी सार्वजनिक गरेको छ । प्राज्ञिक र गैह्रप्राज्ञिक…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
उत्तर भारतमा खडेरीको चिन्ता, औसतमा कम वर्षा
जेठ ०९, २०८२