समाचार
राससकर्मी ढुङ्गानालाई ‘ललितकला पत्रकारिता पुरस्कार’
काठमाडौँ, चैत २८ : यसवर्षको ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ काठमाडौँस्थित राससकर्मी नारायण ढुङ्गानालाई प्रदान गरिएको छ । पत्रकारितामार्फत ललितकलाको विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा स्मरण गर्दै उहाँलाई रु ११…
२७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने
काठमाडौँ, चैत २८ : सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ ।…
२५ लाख बढी सुनसहित विमानस्थलबाट तीन पक्राउ
काठमाडौँ, चैत २८ : काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद…
रुकुम (पूर्व) मा सकेट बम निष्क्रिय
रुकुम (पूर्व), चैत २८ : रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको…
प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे : गृहमन्त्री
काठमाडौँ, चैत २८ : गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्योट कार्यमा…
स्थानीय तह निर्वाचनका लागि ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण
काठमाडौँ, चैत २८ : आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा आज आयोजित…
गठबन्धनमा एसको भूमिका महत्वपूर्ण हुन्छ : नेपाल
बलेवा, चैत २८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पुराना नेताहरू रहेको नयाँ दल भए…
सुकेटारमा एक सातादेखि उडान अवरुद्ध
फुङ्लिङ, चैत २८ : ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु) का कारण शुक्रबार, शनिबार र आज…
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं, चैत २८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी,…
स्थानीयद्वारा नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा तोडफोड
काठमाडौं, चैत २८ : खानेपानीको मुहान सुकेको दाबी गर्दै नागढुङ्गा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् । महानगरीय परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले दहचोक–सिस्ने खोला सुरुङमार्ग आयोजनाका…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२