समाचार

धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु

 चैत २९, २०७८

काठमाडौं, चैत २९ : धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात…

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था

 चैत २९, २०७८

वीरगञ्ज, चैत २९ : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था…

महानगर प्रमुखमा काँग्रेसबाट आकाङ्क्षी बढ्दै

 चैत २९, २०७८

चितवन, चैत २९ : भरतपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसमा बागमती प्रदेशका मन्त्रीदेखि पार्टीका केन्द्रीय सदस्यले दाबी गरेका छन् । काँग्रेस महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनका लागि दाबी गर्न दुई…

रक्तचापबाट मृत्यु

 चैत २९, २०७८

मनाङ, चैत २९ : जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी…

निर्वाचन आचारसंहितामा कडाइ गर्दै आयोग

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा शङ्का व्यक्त भइरहँदा उल्लङ्घनसँग सम्बन्धित गतिविधिमा आयोगले सक्रियता देखाएको छ । आयोगले आचारसंहिता लागू गरिसकेको भए पनि अनुगमन गर्ने उसको आफ्नै संयन्त्र भने…

सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय सहिद तथा निजामती स्मारक सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा…

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

 चैत २९, २०७८

गोरखा, चैत २९ : आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम…

भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

 चैत २९, २०७८

काठमाडौँ,  चैत २९ :  नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु…

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

 चैत २९, २०७८

जाजरकोट, चैत २९ : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट…

सञ्चार क्षेत्रसम्बन्धी योजना

 चैत २९, २०७८

जनकपुर, चैत २९ : मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरणसँगै पत्रकारको स्वास्थ्य र दुर्घटना बीमा गर्ने लोकप्रिय योजना अघि बढाएको छ ।मधेस प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणले प्रदेशको आठवटै जिल्लाबाट…