समाचार
इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’
मङ्गलबारे, चैत २९ : नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम…
राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथ
काठमाडौँ, चैत २९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित…
४९७ अवैध आप्रवासीको उद्धार
लिबिया' २९ चैत : आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन…
एकै घरका आठ परिवारको हत्या
मेक्सिको' चैत २९ : मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको…
सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ
काठमाडौँ, चैत २९ : सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार…
काठसहित चार जना पक्राउ
कर्णाली, चैत २९ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको…
आश्रमटोलमा हरियाली उद्यान
देउखुरी, चैत २९ : बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन…
मनोरञ्जन र प्राकृतिक उपचारको आकर्षण बन्दै म्याग्दीका तातोपानी कुण्ड
गलेश्वर, चैत २९ : नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र…
एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने
काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल…
कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग
काठमाडौँ, चैत २९ : नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२