समाचार

बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन

 बैशाख ०२, २०७९

हेटौँडा, वैशाख २ : बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र…

कांग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता डा महत

 बैशाख ०१, २०७९

त्रिशूली, वैशाख १ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताउनुभएको छ । नुवाकोटको दुप्चेश्वरमा आज आयोजित दोस्रो आरडब्लु समर स्लाम…

काठमाडौँ महानगरमा एमालेबाट प्रमुखको उम्मेदवारमा पाँचको नाम सिफारिस

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ । वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा…

फेरिँदै गलकोट कोतघर

 बैशाख ०१, २०७९

बागलुङ, वैशाख १ : संरक्षण पाएपछि ऐतिहासिक गलकोट कोतघरको मुहार फेरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । आव २०७६÷०७७ मा कोतघरलाई नगर गौरवको योजनामा…

राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ ।…

चार जनामा कोरोना सङ्क्रमण पुष्टि

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा…

धुलिखेलमा लिखत पारितको शतवार्षिकी मनाइयो

 बैशाख ०१, २०७९

काभ्रेपलाञ्चोक, वैशाख १ : नेपालको जग्गा प्रशासनमा ‘पोता रजिष्ट्रेशन’को रूपमा पहिलो लिखत पारित भएको एक सय वर्ष पुगेको अवसरमा आज धुलिखेलमा एक कार्यक्रमका बीच शतवार्षिकी मनाइएको छ । जिल्ला मालपोत…

नयाँ वर्षका अवसरमा प्रज्ञा र साझाको दुईहप्ते पुस्तक प्रदर्शनी

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा…

निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : निर्वाचन आयोगले निर्वाचनका विषयमा अन्यौल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन राजनीतिक दलका नेतागणलगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ । निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी…

‘योसिङ द्यः’ अर्थात लिङ्गो ढालियो

 बैशाख ०१, २०७९

भक्तपुर, वैशाख १ : नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्का : जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज…