समाचार
युवतीको मृत्युपछि तिलोत्तमा अशान्त
रुपन्देही, वैशाख ३ : गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु…
चैते धानमार्फत सामूहिकखेतीमा जोडिँदै सुरौदीका किसान
गण्डकी, वैशाख ३ : गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ अधिकांश स्थानमा कृषिप्रतिको…
बौद्धमा दिवङ्गत पितृका नाममा बत्ती बालेका भक्त लागे बालाजु
काठमाडौं, वैशख ३ : दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । कोरोनाले…
घाँस काट्न गएकी महिला मृत फेला
जलेश्वर, वैशाख ३ : महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा…
निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता
काठमाडौँ, वैशाख ३ : प्रमुख राजनीतिक दलका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु
देउखुरी, वैशाख ३ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको…
बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द
म्याग्दी, वैशाख ३ : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन…
हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ, वैशाख ३ : प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना…
बौद्धमा तेमाल जात्रा : दिवङ्गत पितृका नाममा बत्ती बाल्नेको भीड
काठमाडौँ, वैशाख २ : दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तुप) परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको आज बिहानैदेखि भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका…
भाटभटेनीलाई लगियो टुँडालदेवीमा
काठमाडौँ, वैशाख २ : काठमाडौँ महानगरपालिका वडा नं. ५ रहेको भाटभटेनी देवीको मूर्तिलाई महानगरपालिकाको वडा नं. ४ स्थित टुँडालदेवी पुर्ययाइएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल…