समाचार

भूउपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ :  प्रम देउवा

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी…

राष्ट्र विकासका लागि साझा सङ्कल्प लिनुपर्र्छ : प्रदेश प्रमुख शर्मा

 बैशाख ०१, २०७९

वाग्मती, वैशाख १ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्र विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताउनुभएको छ । उहाँले नयाँ वर्षले राष्ट्र निर्माणको गतिलाई थप उचाइमा पुर्‍ययाउन, जनअपेक्षाअनुसार…

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको…

वर्ष २०७८ : सङ्कटमा न्यायालय

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : न्यायालयको इतिहासमा विसं २०७८ निकै जटिल मोडमा उभियो । न्यायालयको सुधारका लागि कानून व्यवसायीले मात्र होइन न्यायाधीशलेसमेत बेञ्च बहिष्कार गर्नुपर्नेसम्मको अवस्था सिर्जना भयो । नेपाल बार…

सगरमाथा आरोहणका क्रममा गाइडको मृत्यु

 बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको कम्पनीले जानकारी…

धरहरा पुनर्निर्माण कार्य ७८ प्रतिशत सम्पन्न, म्याद थप्ने तयारी

 बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको…

हर्षोल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०७९ को पहिलो दिन

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई…

प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही

 बैशाख ०१, २०७९

कर्णाली, वैशाख १ : मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताउनुभएको छ । नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको…

केसी १९ दिनका लागि सशस्त्रका आइजीपी, १८ दिनपछि को बन्ला ?

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : पुष्पराम केसी ससस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आइजीपी) बन्नुभएको छ । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमबार आइजीपीको चार वर्षे कार्यकाल पूरा…

वर्ष २०७८ : श्रम कूटनीति विस्तार र सेवाप्रवाहमा सुधार

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ :  वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो । विश्वव्यापी कोरोना महामारीका बीच श्रम क्षेत्रमा सुधारका प्रयत्न जारी रहे ।…