समाचार
व्लोदानको आकस्मिक रक्तदान
काठमाडौँ, भदौ १९ : ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा दोश्रो दिनको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अहिलेको…
बागलुङ पहिरो : फेला परेका सबैको सनाखत
बलेवा, भदौ १९ : यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । पहिचान भएका वडा नं ९…
जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा
काठमाडौं, भदौ १९ : गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२…
गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने
काठमाडौं, भदौ १९ : काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले…
चितवनमा एकै दिन ७४ सङ्क्रमित थपिए
काठमाडौं, भदौ १९ : जिल्लामा एकै दिन ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका…
सूचना प्रविधिको प्रयोगमा जोड दिन सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ, भदौ १९ : अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सात महीनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्नुभएको छ…
छिमेकीसँगका मतभिन्नता उपयुक्तस्तरमा वार्ताद्वारा अन्त्य गर्नुपर्छ : नेपाल
काठमाडौँ, भदौ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले छिमेकी मुलुकसँग रहेका मतभिन्नता उपयुक्त तहमा लगेर शान्तिपूर्ण तवरले अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल इस्टिच्युट्स अफ…
वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह
काठमाडौँ, भदौ १९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक,…
काठमाडौं उपत्यकाका ४५४ मा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ १९ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ४५४ जना सङ्क्रमितको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाका ४५४ जना सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
काठमाडौँ, भदौ १९ : डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरीगङ्गा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई…






