समाचार

चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण गरिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ…

स्क्रिन एग्जिविशन कक्ष’खोल्न बोर्डको निर्देशन

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल धितोपत्र बार्डले धितोपत्र दलाल व्यवसायीलाई ‘स्क्रिन एग्जिविशन कक्ष’ खोल्न निर्देशन दिएको छ । बोर्डले कोभिड– १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड…

जनप्रनिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको…

आन्तरिक उत्पादनको प्रवद्र्धन गर्न १५औैँ दरबारमार्ग महोत्वस आयोजना

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ आगामी वैशाख ३ गते काठमाडौँको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सवको आयोजना गरिएको छ । कोभिड–१९ ले थलिएको लघु,…

श्रीलङ्काको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

 चैत ३०, २०७८

कोलम्बो, चैत ३० : श्रीलङ्काको सरकार प्रदर्शनकारीहरूसहित वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको…

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल र क्यारिबियन मुलुक बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । नेपाल र बेलीजबीच यही अप्रिल १ तारिखमा…

प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पक्राउ

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान…

बीस लाख मूल्य बराबरको कपडा बरामद

 चैत ३०, २०७८

सुरुङ्गा, झापा, चैत ३० : अवैधरूपमा नेपाल भित्र्याइएको रु २० लाख मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज…

हत्या आरोपमा तीन पक्राउ

 चैत ३०, २०७८

सप्तरी, चैत ३० : हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ । रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय…

औद्योगिक उत्पादन बढाउन मन्त्रीसमक्ष चेम्बरको आग्रह

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।नेपाल चेम्बर अफ कमर्सले आज उद्योग, वाणिज्य…