समाचार

‘सबै नागरिकमा खानेपानीको सहज पहुँच पुर्‍ययाउन आवश्यक छ’

 बैशाख ०२, २०७९

काठमाडौँ,  वैशाख  २ : खानेपानीमन्त्री उमाकान्त चौधरीले सबै वर्ग, क्षेत्रका नागरिकमा खानेपानीको सहज पहुँच पुर्‍ययाउन आवश्यक रहेको बताउनुभएको छ । खानेपानी मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय खानेपानी, सरसफाइ तथा…

राप्ती सोनारीमा आगलागीबाट ११ घर नष्ट

 बैशाख ०२, २०७९

राँझा, वैशाख २ : बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आज आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख ३ मा

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको…

कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो-भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई लाख ७५ हजार राशिबाट पुरस्कृत…

कांग्रेसबाट बेनी मेयरको उम्मेदवारमा शर्मा सर्वसम्मत

 बैशाख ०२, २०७९

गलेश्वर, वैशाख २ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस नगरसमितिले बेनी…

भ्रष्टाचार आरोपितको निधन : अंशियारविरुद्ध ५४ लाखको मुद्दा

 बैशाख ०२, २०७९

काठमाडौं, वैशाख २ : अख्तियार दुरुयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले मोहन्याल गाउँपालिका, कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावल, उपाध्यक्ष पुजादेवी बुढामगर,…

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा…

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ…

नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

 बैशाख ०२, २०७९

भक्तपुर, वैशाख २  : मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि त्यहाँको अधिकांश क्षेत्रमा मानिसको…

एमाले अध्यक्ष ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा

 बैशाख ०२, २०७९

लमजुङ, वैशाख २ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ ।…