समाचार
दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान
देउखुरी, बैशाख ३० : स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गर्नुभएको छ । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट…
रसुवामा ६० प्रतिशत मतदान
रसुवा, वैशाख ३० : वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको…
२ बजेसम्म ४१ प्रतिशत मतदान
काठमाडौँ, वैशाख ३० : स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६…
मन्त्री यादवद्वारा सप्तरीमा मतदान
राजविराज, वैशाख ३० : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आज मतदान गर्नुभएको छ । उहाँले गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडकपुरस्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।…
निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन– डा कोइराला
मोरङ, वैशाख ३० : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ । आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा…
कतैपनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग
काठमाडौँ' वैशाख ३० : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ…
मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खस्यो
मनाङ, वैशाख ३० : स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ । जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको…
श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान
मौली, वैशाख ३० : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गर्नुभएको छ । उहाँले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गर्नुभएको…
ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो
ललितपुर, वैशाख ३० : ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले…
ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण
लुम्बिनी; वैशाख ३० : गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२