समाचार

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

 जेठ ०९, २०७९

दाङ, जेठ ९ : दाङ तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिनुभएको छ । उहाँले हालसम्म १६ हजार ७९६ मत ल्याउनुभएको छ भने उहाँका…

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

 जेठ ०९, २०७९

बनेपा, जेठ ९ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख…

बेनी–तातोपानी सडक कालोपत्र

 जेठ ०९, २०७९

म्याग्दी, जेठ ९ : प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक…

महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

 जेठ ०९, २०७९

महोत्तरी, जेठ ९ : गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक…

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

 जेठ ०९, २०७९

चितवन, जेठ ९ : भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७…

भीमदत्त र पुर्नवासमा कांग्रेस निर्वाचित

 जेठ ०९, २०७९

महेन्द्रनगर, जेठ ९ : कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार…

धनगढी उपमहानगरलाई भ्रष्टाचारमुक्त बनाउँछु : नगरप्रमुख हमाल

 जेठ ०९, २०७९

धनगढी, जेठ ९ : धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन् । आइतवार धन्यवाद यात्रापछि सम्बोधन गर्दै उनले भने,'धनगढीमा भ्रष्टाचार भएको सूचना मेरो…

लाइसेन्सको नयाँ आवेदन सोमबारबाट

 जेठ ०९, २०७९

काठमाडौं, जेठ ९ : प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता…

सरकारी कर्मचारीको तलब बढाउने तयारी

 जेठ ०९, २०७९

काठमाडौं, जेठ ९ :  सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी…

पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी

 जेठ ०९, २०७९

काठमाडौं, जेठ ९ : आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।…