समाचार
पसल पालापालाे, १६ सिटभन्दा माथिका सार्वजनिक यातायात जाेरविजाेर
काठमाडौं, भदौ २४ : काठमाडौका उपत्यकाका तीनओटा जिल्लाहरुमा जारी रहेको निषेधाज्ञाको स्वरूप परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय…
नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै
काठमाडौँ, भदौ २४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार…
कोभिड–१९ रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौँ : स्वास्थ्यमन्त्री
काठमाडौं, भदौ २४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोत बढाउँदै लगिएको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी…
काठमाडौं उपत्यकाका ४६४ मा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ २४ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४६४ जना कोरोनाका सङ्क्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा…
‘उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्नुपर्छ’
काठमाडौँ, भदौ २४ : चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन् । उहाँहरुले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता…
थप एक हजार ८१ मा संक्रमण, कुल संक्रमित ४९ हजार २१९
काठमाडौँ, भदौ २४ : नेपालमा कोभिड–१९ का एक हजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका…
अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार
काठमाडौं, भदौ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुरुभएको बैठक सकिएको छ । बैठकले शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकको प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ…
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन
रोल्पा, भदौ २४ : ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताउनुभएको छ ।प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…
निशेषाज्ञाबारे गृहको आदेश कुर्दै प्रजिअ : पसल दिन तोकेर खोल्न दिने, निजी सवारी जोरविजोरको राय
काठमाडौं, भदौ २४ :उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो गरी निजी सवारीलाई जोर विजोर चल्न दिने र फरक प्रकृतिका पसल फरक दिनमा सञ्चालन गर्ने लगायतका निर्णय सहित अन्तिम स्वीकृतिका…
नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा बैठक, स्थायी कमिटीको बैठकमा पेश गरिने प्रस्तावबारे छलफल
काठमाडौं, भदौ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच बालुवाटारमा बैठक शुरुभएको छ । स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वय छलफलमा जुट्नुभएको बालुवाटार स्रोतले बताएको छ…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






