समाचार

वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन

 जेठ १०, २०७९

काठमाडौँ, जेठ ९ : सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्,…

मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण…

श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र…

लम्बिँदो मतगणना : विकल्प बन्न सक्छ–विद्युतीय मतदान

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : स्थानीय तह निर्वाचन सम्पन्न भएको १० दिनसम्म लगातार मतगणना गर्दा अझै काठमाडौँ महानगरपालिकासहित १४ वटा पालिकाको अन्तिम परिणाम आउँन बाँकी रहेको छ । कठिन र झञ्झटिलो…

नक्कली सुन बेच्ने पक्राउ

 जेठ १०, २०७९

लुम्बिनी, जेठ १० : रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७…

सप्तरीमा कांग्रेस बन्यो ठूलो दल

 जेठ १०, २०७९

सप्तरी, जेठ १० : स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच पालिकामा प्रमुख जित्दै नेपाली कांग्रेसले आफ्नो पूर्ववत अवस्था कायम राखेको छ । कूल १८ वटा स्थानीय तहमध्ये कांग्रेसले सात उपप्रमुख र…

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत…

म्याग्दीका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा ओझेलमा

 जेठ १०, २०७९

गलेश्वर, जेठ १० : तत्कालीन पर्वत राज्यको मुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट, ताकम र ज्यामरुककोटमा रहेको ऐतिहासिक देवल र पुरातात्विक सम्पदा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्…

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

 जेठ १०, २०७९

बनेपा, जेठ १० : स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । कांग्रेस सात, नेकपा (माओवादी…

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

 जेठ १०, २०७९

डोटी, जेठ १० : उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै…