समाचार
मन्त्री भट्टराई र अष्ट्रेलियन राजदूत वडबीच भेटवार्ता
काठमाडौं, भदौ २३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको विदाई भेटका अवसरमा…
पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा
खोटाङ, भदौ २३ : जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७…
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
बैतडी, भदौ २३ : स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी…
बोवाङ्गमा थप एक शव भेटियो, मृतकको संख्या १८ पुग्यो
बागलुङ, भदौ २३ : बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका– ८…
काँग्रेस नेता डा. शशांक कोइरालालाई कोरोना सङ्क्रमण
काठमाडौं, भदौ २३ : नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । सो कुराको जानकारी उहाँका स्वकीय सचिव भरत तिवारीले दिनुभयो । उहाँलाई सामान्य ज्वरो देखिए पनि…
चितवनमा मृत गैडा भेटियो, चोरी शिकारीले मारेको आशंका
भरतपुर भदौ २३ : चितवन राष्ट्रिय निकुञ्ज भित्र एक गैडा मृत भेटिएको छ । मृत गैँडाको टाउकोमा चोट र ढाडमा चोट भएकाले चोरी शिकारीले गैडा मारेको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण…
कोरोनाबाट बाँकेमा थप एकजनाको निधन
बाँके, भदौ २३ : बाँकेमा कोरोना सङ्क्रमित एक ब्यक्तिको उपचारको क्रममा मङ्गलबार निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का ८० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको बाँकेका प्रमुख…
पत्रकारको परिचयपत्र नक्कली बनाएर दुरुपयोग
काठमाडौँ, भदौ २३ : पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न…
नाकाहरुमा फेरि भीड,फर्किँदै श्रमिकहरु
बुटवल,भदौ २३ : भारतमा कोरोना जोखिम र बन्दाबन्दी भएपछि नेपाल फर्किएका श्रमिकहरु बन्दाबन्दी खुकुलो हुने बित्तिकै पुनः भारत जाने क्रम बढेको छ । भारतमा बन्दाबन्दी सुरु भएपछि कतिपय नेपाली पैदल…
काठमाडौं उपत्यकाका ३९६ मा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा ३९६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३९६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।मन्त्रालयले दैनिक प्रेस…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






