समाचार
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने
काठमाडौं, जेठ १० : सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने…
नगर प्रमुख भामले सरकारी सेवा सुविधा नलिने
मुगु, जेठ १० : छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिष्णुकुमार भामले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । मंगलबार…
खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे
बैतडी, जेठ १० : बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो । खोरेत रोगबाट…
नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ
काठमाडौँ, जेठ १० : सरकाले ‘आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को…
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार
काठमाडौं, जेठ १० : संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठमा नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले टेबुल गर्नुभएको थियो । नीति तथा कार्यक्रम…
खनिज इन्धनलाई नवीकरणीय ऊर्जाबाट प्रतिस्थापन गरिने
काठमाडौँ, जेठ १० : सरकारले खनिज इन्धनलाई स्वच्छ र नवीकरणीय ऊर्जाबाट प्रतिस्थापन गर्दै लैजाने नीति अवलम्बन गरेको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा वन विनाशलाई सन् २०३०…
सक्रियतापूर्वक भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन
काठमाडौँ, जेठ १० : नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ…
वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई रु पाँच हजार जरिवाना
काठमाडौँ, जेठ १० : वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको…
योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
काठमाडौँ, जेठ १० : काठमाडौँ, १० जेठसरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज…
स्थानीय तह निर्वाचन : रुपन्देहीमा कांग्रेस पहिलो, एमाले दोस्रो
लुम्बिनी, जेठ १० : स्थानीय तह निर्वाचन–२०७९ को मतगणना अनुसार रुपन्देही जिल्लाका अधिकांश पालिकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भएका छन् । मतगणना सम्पन्न भएका पालिकाको परिणाम सार्वजनिक भएपछि शपथग्रहण…