समाचार

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

 जेठ १०, २०७९

फुङ्लिङ, जेठ १० : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दे उहाँले आगामी आर्थिक वर्षदेखि…

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु

 जेठ १०, २०७९

रामपुर (पाल्पा), जेठ १० : रामपुरमा निर्माण हुन लागेको सहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ । रामपुर नगरपालिका– ४ व्यास बसपार्कमा वडा नं ४ र ५ का नागरिकलाई आधारभूत…

धुर्कोटमा विद्युतीय चुलो र घरको बीमामा छुटदेखि आवासीय शिक्षासम्म

 जेठ १०, २०७९

तम्घास, जेठ १० : गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै…

बागलुङमा १० प्रतिशत मत बदर

 जेठ १०, २०७९

गलकोट, जेठ १० : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य…

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

 जेठ १०, २०७९

कञ्चनपुर, जेठ १० : बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ । पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक…

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

 जेठ १०, २०७९

दाङ, जेठ १० : दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि हुनुहुन्छ । उहाँले हालसम्म २४ हजार ८९१ मत…

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

 जेठ १०, २०७९

वालिङ, जेठ १० : स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो…

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

 जेठ १०, २०७९

  काठमाडौँ, जेठ १० : प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव…

‘घरघरमा सामाजिक सुरक्षा भत्ता’

 जेठ १०, २०७९

गोरखा, जेठ १० : गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बंैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी…

सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ ।…