समाचार
पोखरा महानगर प्रमुखमा आचार्यलाई पाँच हजार २८६ मतको अग्रता
कास्की, जेठ १० : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार…
गड्डाचौकी नाकाबन्द हुने
कञ्चनपुर, जेठ १० : भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार…
भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी
चितवन, जेठ १० : भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी…
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित
वीरगञ्ज, जेठ १० : वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी…
जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा
काठमाडौँ, जेठ १० : कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा…
कृषि क्वारेन्टिन राख्न माग
महेन्द्रनगर, जेठ १० : कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सोमबार साँझ भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री…
सिरहाको गोलबजारमा एमाले विजयी
लहान, जेठ १० : सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह…
तनहुँमा दलित समुदायका दुई उपप्रमुख
तनहुँ, जेठ १० : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् । जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक…
बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४ जना घाईते
कैलाली, जेठ १० : कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको…
पेट्रोलियम पदार्थमा कर छुटको विकल्प
काठमाडौं, जेठ १० : अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
२१ घण्टा अगाडि