समाचार

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

 जेठ ११, २०७९

मोरङ, जेठ ११ : प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले…

भरतपुरवासीलाई खानेपानी निःशुल्क

 जेठ ११, २०७९

चितवन, जेठ ११ : भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख…

नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

 जेठ ११, २०७९

काठमाडौँ, जेठ ११ : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३०…

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

 जेठ ११, २०७९

बनियानी, जेठ ११ : झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले…

नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।…

पुरानै कार्यक्रमलाई निरन्तरता

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै…

बन्चरेमा १७ वर्षपछि फोहोर विसर्जन

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : सरकारले बन्चरे डाँडा ल्यान्डफिल निर्माण शुरू गरेको १७ वर्षपछि मंगलबार बिहानबाट बल्लबल्ल फोहोर बिसर्जन गर्न शुरू भएको थियो। तर ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको तीन घण्टा…

विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न नेविसङ्घको माग

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ…

सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला  ?

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको सङ्ख्या भने न्यून छ । सामाजिक सुरक्षा कोषका अनुसार यही…

सवारीसाधनको भाडा पुनः बढ्यो

 जेठ १०, २०७९

काठमाडौँ, जेठ १० : सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई…