समाचार

संसद् बैठक आधा घण्टाका लागि स्थगित

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी…

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

 असार ०३, २०८२

ढोरपाटन (बागलुङ), ३ असार : बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ ।…

जनतामा छरिएका भ्रम चिर्न मन्त्री दाहालको आग्रह

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गर्नुभएको छ । देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम…

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

 असार ०३, २०८२

धरान (सुनसरी), ३ असार : धरानको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आज बिहान धरानबाट इटहरी जाँदै गरेको…

नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध

 असार ०३, २०८२

मुग्लिन (चितवन), ३ असारः पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा…

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

 असार ०३, २०८२

बन्दीपुर (तनहुँ), ३ असार : यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमूना आवास कार्यक्रम’…

नेपाल र स्कटल्यान्ड आज भिड्दै

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ । स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति…

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : प्रचण्ड

 असार ०३, २०८२

चितवन, ३ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना…

भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल

 असार ०३, २०८२

चितवन, ३ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना…

वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद…