समाचार

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : डा कोइराला

 पुष १७, २०७९

मोरङ, पुस १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित…

प्रदेशको प्रथम अधिवेशन सुरु

 पुष १७, २०७९

विराटनगर,पुस १७ : प्रदेश नं १ को दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि प्रारम्भ भएको छ । पहिलो बैठकमा बैठक सञ्चालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । प्रदेशसभा नियमावली,…

एकाउन्न दशमलव २९ प्रतिशतले ‘रिकभर’ भयो पर्यटन आगमन

 पुष १७, २०७९

पोखरा, पुस १७ : कोरोना महामारी सुरु हुनुभन्दा अघिको तुलनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५१ दशमलव २९ प्रतिशतले ‘रिकभर’ भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षमा…

राजनीतिमा पनि फाउल गर्नेलाई रेड कार्ड दिएर आउट गनुपर्छ : ओली

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उहाँले फउल खेल्यो भने…

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : महासचिव पोखरेल

 पुष १७, २०७९

तुलसीपुर, पुस १७ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताउनुभएको छ । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी हुनुभएको संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले…

मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र

 पुष १७, २०७९

जलेश्वर, पुस १७ : पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण…

पोखरा विमानस्थलमा पहिलो न्यारोबडी हिमालयको

 पुष १७, २०७९

काठमाण्डौँ, पुस १७ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सले न्यारोबडी विमानबाट डेमो (प्रदर्शनी) उडान गरेको छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवतरण गर्ने यो नै पहिलो एयरबसको न्यारोबडी हो ।…

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

 पुष १७, २०७९

काठमाडौं, पुस १७ : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले पुस २२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । पुस…

आम जनता पार्टीले मधेसका ८ जिल्लाको नेतृत्व तोक्यो (सूचीसहित)

 पुष १७, २०७९

काठमाडौँ, पुस १७ : प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा…

छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

 पुष १७, २०७९

पोखरा, पुस १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने घोषणा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको…