समाचार
सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ,पुस १७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…
धार्मिक महत्व हुँदाहुँदै पनि ओझेलमा परेको मालिका मन्दिर
गुल्मी, पुस १७ : जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित…
ज्ञानमणि नेपाललाई राष्ट्रिय धरोहर सम्मान
झापा, १७ पुस : इतिहास एवं संस्कृतिविद् ज्ञानमणि नेपाललाई यस वर्षको राष्ट्रिय धरोहर सम्मान प्रदान गरिएको छ । दसौँ अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवसका अवसरमा आज यहाँ राष्ट्रिय धरोहर संरक्षण…
पूर्वीनाकामा छ लेनको ‘मितेरी पुल’ सञ्चालन
झापा, पुस १७ : एसियाली राजमार्गअन्तर्गत पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आजदेखि सञ्चालन भएको छ । काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानीटङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण…
अत्यधिक चिसो बढेपछि विद्यालय बन्द
दोधारा चाँदनी, पुस १७ : कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।…
पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना
गण्डकी, पुस १७ : पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन…
मध्यपहाडीमा ४४ पुल निर्माण गर्न र १९ पुलको ठेक्का बाँकी
काठमाडौँ, पुस १७ : पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउँछः अर्थमन्त्री पौडेल
पोखरा, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक…
एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला
गलकोट, पुस १७ : बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ…
कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह
पोखरा, पुस १७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२