समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौँ, पुस १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित…
स्वागत गरियो इस्वी संवत्को नयाँ वर्ष २०२३ लाई
काठमाडौँ, पुस १७ : विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ…
सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, पुस १७ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी माता कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कपिलकुमारी…
नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब
जुम्ला,पुस १७ : जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको छ । आज स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दे पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा सुविधा…
सेवाग्राहीलाई घरमै नागरिकता प्रदान
भादगाउँ, पुस १७ : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका–४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा…
पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको विरोध
काठमाडौँ, पुस १७ : नेपाल पत्रकार महासङ्घले पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’लाई धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । समाचारको विषयलाई लिएर अनलाइन खबरडटकममा कार्यरत पत्रकार क्रान्तिलाई धनुषास्थित विदेह नगरपालिकाका प्रमुख…
लागूऔषध रोकथामको कार्ययोजना बनाउँदै सुर्खेत
कर्णाली, पुस १७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले लागूऔषध रोकथामको विशेष कार्ययोजना बनाउन थालिएको बताउनुभएको छ । सुर्खेत प्रहरीको प्रमुख भएर आउनुभएका प्रहरी उपरीक्षक थापाले…
दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर मूल्य समायोजन गर्ने सहमति
काठमाडौँ, पुस १७ : दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र…
गुफाडाँडामा मेलम्ची कार्यपालिकाको बैठक
सिन्धुपाल्चोक,पुस १७ : मेलम्ची नगरपालिकाले मेलम्ची–९ गुफाडाँडामा आफ्नो कार्यपालिका बैठक तथा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको छ । नगरपालिकाले आज जलवायु सम्मेलन पार्क, गुफाडाँडामा बैठक गरेको हो । उक्त…
दुर्घटनामा महिलाको मृत्यु
दमौली, पुस १७ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२