समाचार

नवजीवन सहकारीलाई ‘कमलमणि स्मृति साझा पुरस्कार’ प्रदान

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएवापत रु ५० हजार…

बृहत् वाम एकताका लागि माओवादीले बनायो पाँच सदस्यीय कार्यदल

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद…

प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा र बढुवा हुन्छ : गृहमन्त्री

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान…

कोरोना भाइरस संक्रमणबाट आज एक जनाको निधन

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका…

कोरोनाका कारण बन्द गरिएको हटिया पुनः सञ्चालनमा

 पुष २३, २०७९

खोटाङ,पुस २३ : कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्ने…

प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका…

सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ…

साझाको विद्युतीय बसमा राष्ट्रपति भण्डारी पाटनढोका

 पुष २३, २०७९

पाटन, पुस २३ : राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुग्नुभएको हो । हाकुपटासीमा सजिएर…

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतगणना सुरू

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले मतगणना सुरू भएको जानकारी दिनुभयो । नयाँ कार्यसमिति…

प्रतिनिधि सभाको पहिलो बैठकको तयारी गर्न सांसदलाई कांग्रेसको निर्देशन

 पुष २३, २०७९

काठमाडौं, पुस २३ : नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदलाई निर्देशन दिएको छ। शनिबार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको…