समाचार

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 पुष २३, २०७९

पाटन, पुस २३ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उहाँले छ दशक लामो…

नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन

 पुष २३, २०७९

मान्म, पुस २३ : कालीकोटको नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो ।…

महोत्तरीका सबै क्रसर उद्योग मापदण्डविपरीत

 पुष २३, २०७९

महोत्तरी, पुस २३ : दर्ता नभएका वा नवीकरण नगरिएका क्रसर र बालु प्रशोधनका नाममा रहेका उद्योग बन्द गर्न निर्देशन दिएलगत्तै गरिएको अध्ययनले सबैजसो क्रसर उद्योग कानुनविपरीत सञ्चालन भएको पाइएको छ…

पत्रकारलाई तालिम

 पुष २३, २०७९

झापा, पुस २३ : पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा तालिमको अवसर नपाएकाहरुलाई लक्षित गरी झापामा आजदेखि तालिम सुरु भएको छ । प्रदेश नं १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय…

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा रेग्मी

 पुष २३, २०७९

फुङ्लिङ,पुस २३ : अलैँची व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ । आज सम्पन्न अधिवेशनले रेग्मीको अध्यक्षतामा ११ जनाको कार्यसमिति गठन गरेको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा राजमणि…

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

 पुष २३, २०७९

काठमाडौँ,पुस २३ : सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो…

बाबियाचौरमा पुग्यो विद्युत्

 पुष २३, २०७९

सुर्खेत, पुस २३ : सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३…

नक्कली कम्पनी खडा गरी लाखौँको ठगी, छ जनामाथि अनुसन्धान

 पुष २३, २०७९

काठमाडौँ पुस २३ : एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त…

तुइनबाट खस्दा एक बालक बेपत्ता

 पुष २३, २०७९

खलङ्गा,पुस २३ : दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन् । नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १०…

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव

 पुष २३, २०७९

सुर्खेतरभेरीगङ्गा, पुस २३ : कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा…