समाचार

२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

 पुष २३, २०७९

झापा, पुस २३ : एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन…

कांग्रेस संसदीय दलको बैठक सुरु

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु…

उत्तरगङ्गामा निरक्षरको तथ्याङ्क सङ्कलन गरिँदै

 पुष २३, २०७९

रुकुम (पूर्व), पुस २३ : रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । गाउँपालिकाले तथ्याङ्क सङ्कलनकर्ता लाई आवश्यक तालिम दिएर १४…

गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

 पुष २३, २०७९

डुम्रे, पुस २३ : तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच…

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि…

सङ्घीय शिक्षा ऐन मेरो प्राथमिकतामा : प्रधानमन्त्री

 पुष २३, २०७९

काठमाडौं, पुस २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल…

रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान

 पुष २३, २०७९

गुल्मी, पुस २३ : गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न…

नक्कली डलर देखाएर ठगी गर्ने चार जना पक्राउ

 पुष २३, २०७९

सिन्धुपाल्चोक, पुस २३ : नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । बाह्रबिसे नगरपालिका–३ का ३ का २१ वर्षीय सोमबहादुर…

पाल्पा बस दुर्घटना: चालकले मदिरा सेवन गरेको पुष्टि

 पुष २३, २०७९

पाल्पा, पुस २३ : छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना…

सहकारीमा महिलाको सक्रियता बढ्दै

 पुष २३, २०७९

सुदूरपश्चिम, पुस २३ : धनगढी उपमहानगरपालिकाकी अनिता खडायतलाई सहकारीको बचत सङ्कलन गर्न घरबाट निस्किन सधैँ हतारो हुन्छ । बचत सङ्कलनमा हिँड्नुपर्ने उहाँको दैनिकी हो । दैनिक तीनसयभन्दा बढी बचतकर्ताको रकम…