समाचार

सर्वोच्च बारको अध्यक्षमा निरौला

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी हुनुभएको छ । उहाँले दुई सय ८९…

सरकार असफल बनाउने प्रयास गरियो : अध्यक्ष ओली

 पुष २३, २०७९

भक्तपुर,पुस २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गर्नुभएको छ । नेपाल मार्बल व्यापार सङ्घ नेपालको १०औँ अविधेशनमा उहाँले अहिले भर्खरै…

जसपाले सरकारलाई विश्वासको मत दिने

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र…

कैलाली-कञ्चनपुरमा जलपक्षी गणना सुरु

 पुष २३, २०७९

कञ्चनपुर, पुस २३ : कैलाली-कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ,…

राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो : अध्यक्ष नेपाल

 पुष २३, २०७९

भक्तपुर, पुस २३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । उहाँले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा…

बनेपामा राष्ट्रिय भजन सम्मेलन सुरु

 पुष २३, २०७९

काभ्रेपलाञ्चोक,पुस २३ : बनेपामा तीनदिने राष्ट्रिय भजन सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनमा देशभरका एक सय २५ ज्ञानमाला भजन खलःको सहभागिता रहेको नेपाल राष्ट्रिय ज्ञानमाला समितिले जनाएको…

सिञ्जा सभ्यता विधेयक अगाडि बढाउने तयारी

 पुष २३, २०७९

कर्णाली,पुस २३ : सरकारले ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक’ अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो विधेयक अगाडि बढाउने प्रक्रिाया थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।…

आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने…

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्र्धन गरिनुपर्छ : मास्टर सेफ साह

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आज नेपाल पर्यटन तथा…

हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश

 पुष २३, २०७९

सर्लाही, पुस २३ : सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना…