समाचार

तस्बिरमा एमाले प्रतिनिधि सभा सदस्यको अभिमुखीकरण कार्यक्रम

 पुष २३, २०७९

काठमाडौं, पुस २३ : नेकपा(ऐमाले) का प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम शनिबारबाट काठमाडौंमा सुरु भएको छ । ऐमाले संसदीय दल संसदीय विभागको आयोजनामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित संसद्का लागि अभिमुखीकरण नयाँ…

रिडीमा बन्यो तीनमुखे झोलुङ्गे पुल

 पुष २३, २०७९

स्याङ्जा, पुस २३ : स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता…

मधेश विश्वविद्यालय र नार्कबीच सम्झौता

 पुष २३, २०७९

बोदेबसाईन (सप्तरी) पुस २३ : विश्वविद्यालयको पठनपाठन सञ्चालनमा प्राविधिक र अनुसन्धानमा थप सहजताका लागि मधेश कृषि विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच सम्झौता भएको छ । उपकुलपति डा.…

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ । पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज…

ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्रमा समस्या

 पुष २३, २०७९

बुटवल (रुपन्देही), पुस २३ : ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् । सहकारी व्यवस्थापन समितिको…

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

 पुष २३, २०७९

मध्यविन्दु, पुस २३ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको…

काभ्रेका नदी तथा खानीजन्य उद्योग आजदेखि बन्द

 पुष २३, २०७९

काभ्रेपलाञ्चोक, पुस २३ : जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश…

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

 पुष २३, २०७९

चितवन, पुस २३ : स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् । बीमा बोर्डको वेबसाइटमा उल्लेख…

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा…

चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटे

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो समय…