समाचार

नष्ट गर्दै प्रहरी, वृद्धि गर्दै किसान

 पुष २४, २०७९

सर्लाही, पुस २४ : सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयले प्रतिबन्धित गाँजा खेती बढाउँदै लगेका छन्। सडक नपुगेको यहाँस्थित चुरेका दुर्गम गाउँमा बसोबास गर्ने स्थानीयले राम्रो आम्दानी हुने देखेर गाँजाको खेती गर्ने…

आजको मौसम : केही स्थानमा आंशिक बदली

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ :उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी…

आगामी वर्ष पाठ्यपुस्तक झनै अभाव हुन सक्ने

 पुष २४, २०७९

काठमाडौँ, पुस २४ : आगामी २०८० सालको शैक्षिक सत्रको स्कुले पाठ्यपुस्तक छपाइबारे नीतिगत निर्णयका लागि उठाइएको टिप्पणी साढे तीन महिनादेखि शिक्षाका केन्द्रीय निकायमा घुमेको घुम्यै छ । पाठ्यक्रम विकास केन्द्रले…

मह बेचेर वर्षिक रु ३५ लाख आम्दानी

 पुष २४, २०७९

पर्वत, पुस २४ : घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या…

विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

 पुष २४, २०७९

मिक्लाजुङ, पुस २४ : पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र…

नेवाः पत्रकार दबूको अध्यक्षमा नृपेन्द्र

 पुष २३, २०७९

पाटन,पुस २३ : नेवार पत्रकारहरूको संस्था नेवाः पत्रकार दबूको चौथो महाधिवेशनबाट नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महिला खुला…

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

 पुष २३, २०७९

त्रिशूली, पुस २३ : नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज साँझ नुवाकोटको विदुर नगरपालिका-१० शुभघाट आइपुगेको छ । गत…

प्रेसमाथिको हस्तक्षेप बन्द गर : अध्यक्ष पोख्रेल

 पुष २३, २०७९

खजुरा, पुस २३ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि विभिन्न पक्षबाट हुने हस्तक्षेपलाई तत्काल बन्द गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँके…

प्रधानमन्त्री र अध्यक्ष डा भट्टराईबीच भेटवार्ता

 पुष २३, २०७९

काठमाडौँ, पुस २३ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज…