समाचार
सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली
काभ्रेपलाञ्चोक, पुस २४ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।…
बाबुरामको पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने
काठमाडौं, पुस २४ : नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु…
अचार बेचेर आत्मनिर्भर
डुम्रे, पुस २४ : सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमैे पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लाग्नुभएको छ । उहाँले अचार उद्योग सञ्चालन गरी…
प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी
कपिलवस्तु (बुद्धभूमि), २४ पुस : कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलsf हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम…
कपिलवस्तका ३३ क्रसर उद्योग बन्द
कपिलवस्तु, पुस २४ : जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग…
आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
काठमाडौँ, पुस २४ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।…
थारु समुदायमा माघीको रौनक सुरु, मेला आयोजना हुँदै
बुटवल, पुस २४ : रुपन्देहीको थारु समुदायमा माघीको रौनक सुरु भएको छ । माघीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना हुने थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीले जनाएको…
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री
काठमाडौं, पुस २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ। आइतबार बिहान सिंहदरबारमा अख्तियार…
जलपक्षी गणना शुरु भयो चितवनमा
चितवन, पुस २४ : चितवनमा आइतबारदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना शुरु गरेको…
प्रधानमन्त्री प्रचण्डसँग अध्यक्ष नेपाल र अध्यक्ष यादवको भेट
काठमाडाैँ, पुस २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट गर्नुभएको छ । आइतबार सिंहदरबारस्थित…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
१८ घण्टा अगाडि