समाचार
‘सीप त छ, बेच्न बजार छैन’
कमलामाई(सिन्धुली), माघ ४ : सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको…
तरकारीले उकास्यो जीवनस्तर
चौतारा, माघ ४ : धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि…
आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला
रेसुङ्गा, माघ ४ : विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको…
उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?
काठमाडौँ, माघ ३ : फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन…
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
धरान, माघ ३ : हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ । वडा नं ५ का स्थानीय ६५ वर्षीय…
मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित
धनुषा, माघ ३ : मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित हुनुभएको छ । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बन्नुभएकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन हुनुभएको हो ।…
छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्
बलेवा, माघ ३ : वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उहाँ बिरलै काठमाडौँ सहर…
सन्धिखर्कमा भूकम्प गएपछि …
अर्घाखाँची,माघ ३ : दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् । टुँडिखेलमा रहेको घर भूकम्पले…
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड
काठमाडौँ, माघ ३ : राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपालले मुक्तिनाथ अधिकारीको २१…
झापामा ‘नागरिक आरोग्य कार्यक्रम’
बनियानी, माघ ३ : झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं १ धनकुटाले भद्रपुरमा आज ‘जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ गरेको हो…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२