समाचार
कांग्रेसले सभामुखमा उम्मेदवारी दिने
काठमाडौँ, ४ माघ : प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको…
‘क्रुजसिप’ मा सरर
चितवन, ४ माघ : नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक…
आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर
काठमाडौँ, ४ माघ : माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका…
नारायणगढ–मुग्लिन सडक ः थप एक महिना बाटो बन्द
चितवन, ४ माघ : नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो…
गाउँपालिकाद्वारा भाषा ऐन पारित
काभ्रेपलाञ्चोक, ४ माघ : खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने…
सानिमा मिडिल तमोर हाइड्रोपावर आइपिओ निष्कासन : कसले दिने आवेदन ?
काठमाडौँ, ४ माघ : सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि…
राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही
काठमाडौँ, ४ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम…
रु छ सयले घट्यो सुनको मूल्य
काठमाडौँ, ४ माघ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको…
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी
फुङ्लिङ, ४ माघ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पु¥याइएको हो । पाथीभरा मन्दिर तीन…
पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा
पर्वत, ४ माघ : एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२