समाचार
पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र
खोटाङ, माघ ३ : ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष…
स्थानीय सीप र स्रोतलाई उत्पादनसँग जोड्न ‘घरेलु उद्योग’
तनहुँ, माघ ३ : जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले स्थानीय स्रोत र सीपलाई उत्पादनसँग जोड्न घरेलु उद्योग सञ्चालनमा ल्याउन लागेको छ । स्थानीयस्तरमा उत्पादन हुने सामग्री र कृषि औजारका सामान उत्पादन…
पर्यटकीय गन्तव्य बन्दै ‘शङ्खे पहरा’
गलकोट, माघ ३ : बागलुङ जैमिनी नगरपालिका—५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले…
सभामुखको निर्वाचन कार्यक्रम प्रकाशित
काठमाडौँ, माघ ३ : प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित निर्वाचन तालिका अनुसार…
पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन
काठमाडौँ, माघ ३ : उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको…
नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली
काठमाडौँ, माघ ३ : रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो ।…
विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ
चितवन, माघ ३ : उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आज यहाँ निर्माणाधीन छ लेन सडक र बाइपास…
भिरबाट लडेर ज्येष्ठ नागरिकको मृत्यु
रामपुर (पाल्पा), माघ ३ : पाल्पाको रैनादेवीछहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भिरबाट लडेर मृत्यु भएको छ । मङ्गलबार घर नजिकै रहेको नेप्टा भिरबाट लड्नुभएका बलाललाई मृतावस्थामा फेला…
नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा
काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य…
पाल्पामा सहज बन्दै राहदानी सेवा
रामपुर (पाल्पा), माघ ३ : राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नु परेपछि सो सेवालाई सहज बनाइएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२