समाचार
सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित
सुदूरपश्चिम, माघ ३ : सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा ९माओवादी केन्द्र०का भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस्…
भावना र अभ्यासको संयोजन गरौँ : मन्त्री उप्रेती
काठमाडौँ, माघ ३ : नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो,…
मधेस प्रदेश : सभामुखमा सत्ता पक्षका मण्डल निर्वाचित, उपसभामुखको निर्वाचन पनि आजै हुने
जनकपुरधाम, माघ ३ : मधेस प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सङ्ख्या एक सय तीनमध्ये ७४ मत…
लुम्बिनी प्रदेश सभामुख र उपसभामुखमा निर्विरोध
देउखरी, माघ ३ : लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभामा निर्वाचन कार्यतालिकाअनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल…
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
मकवानपुर, माघ ३ :बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले एक सय पाँच मत प्राप्त…
प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश–१ सेमिफाइनलमा
काठमाडौं, माघ ३ : प्रदेश–१ इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा मङ्गलबार भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो…
कृषिमन्त्रीको पहिलो निर्णय : ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा
काठमाडौँ, माघ ३ : सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली…
यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार
काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो…
विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा
काठमाडौँ, माघ ३ : पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली…
विदेश जाने अवस्था शून्यमा पु¥याउँछु : नवनियुक्त श्रममन्त्री
काठमाडौँ, माघ ३ : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२