समाचार

समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ ः प्रधानमन्त्री

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।…

सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालमा आज बसेको…

राष्ट्रियसभाको बैठक सुरु

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे…

प्रतिनिधि सभाको पहिलो बैठक जारी

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर…

मान्छेको मस्तिष्कमा ‘चिप’

 पुष २५, २०७९

प्रविधिको दुनियाँमा अनौठा–अनौठा आविष्कार भइरहन्छन् । प्रविधिको प्रयोग गरेर जटिलभन्दा जटिल कामलाई पनि सहज बनाउनेदेखि दैनिक जीवनका साधारण कामलाई असाधारण किसिमले पूरा गर्न सम्भव भएको छ । ड्राइभरबिना चल्ने कार,…

उद्धार गर्न सरकारको पहल

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको…

क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार…

बागमतीमा माओवादीका जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

 पुष २५, २०७९

हेटौँडा, पुस २५ : निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । नेकपा (माओवादी…

कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुँदै शर्मा

 पुष २५, २०७९

सुर्खेत, पुस २५ : नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने…

प्रतिनिधिसभाको बैठक आजदेखि : यस्ता छन् दुवै सदनको विजनेस

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन…