समाचार

राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट हिँड्नुपर्छ– अध्यक्ष ओली

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नु पर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने…

संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : जनताको सर्वोच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत…

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार अगामी…

मनाङमा एक सय पैँतीस मेगावटको जलविद्युत् आयोजनाको निर्माण सुरु

 पुष २५, २०७९

मनाङ,पुस २५ : हिमाली जिल्ला मनाङमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । दुई वर्ष अघिदेखि निर्माण सुरुआत गर्नुपर्ने योजना आइतबारदेखि मात्रै निर्माणको…

सरकारको प्राथमिकतामा युवा र खेलकुद

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र सम्वाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गर्ने घोषणा गरेको छ । सरकारको नीतिगत…

माओवादी नेता शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

 पुष २५, २०७९

हेटौंडा , पुस २५ माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले…

जुनसुकै भ्रष्टाचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौं :: रवि लामिछाने

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन…

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी ?

 पुष २५, २०७९

गण्डकी, पुस २५ : गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा ९एमाले०का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा…

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई प्रदान

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । कपडा व्यवसायी एसोसिएसन कास्कीले शनिबार आफ्नो रजत…

प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं : मुख्यमन्त्री अधिकारी

 पुष २५, २०७९

गण्डकी, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताउनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा…