समाचार
अख्तियारमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी
धनकुटा, पुस २५ : गत आर्थिक वर्षमा एक नम्बर प्रदेशमा सङ्घीय मामिलासम्बन्धी सबै भन्दा बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा २ हजार २४ उजुरी मध्ये…
सुर्खेतमा जिप दुर्घटना एक जनाको मृत्यु चार जना घाइते
सुर्खेत, पुस २५ : पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते हुनुभएको छ । कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको…
सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारमा सहमति
काठमाडौँ, पुस २५ : सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको…
गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै
गण्डकी, पुस २५ : गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने बताइएको छ ।…
बाजुराका बिरामी स्वास्थ्यकर्मी कुरेरै दिन कटाउँदै
बाजुरा ,पुस २५ : बाजुराको बडिमालिका नगरपालिकाका बिरामी र उनका आफन्त अहिले स्वास्थ्य चौकी पुगेर स्वास्थ्यकर्मीको बाटो कुर्ने गरेका छन् । करारका कर्मचारीको म्याद थप नभएपछि कर्मचारी पुग्न नसकेपछि स्वास्थ्य…
अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन
धनगढी, पुस २४ : जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले आइतबार सूचना जारी गर्दै नवीकरण नगरिएका तथा कानुन बमोजिम…
तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा
दमौली, पुस २५ : तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात…
वन्यजन्तु बस्ती पसेपछि …
महोत्तरी, पुस २५ : वन्यजन्तुले दुःख दिएपछि महोत्तरीका किसानको हैरानी बढेको छ । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । पुस…
गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय
गोरखा,पुस २४ : गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा…
सत्ता साझेदार दलको बैठक सम्पन्न : दलहरूसँग विश्वसको मत माग्ने निर्णय
काठमाडौँ,पुस २४ : सत्ता साझेदार सात दलको बैठकले सरकारका लागि संसद्मा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा आज साँझ बसेको बैठकले…
लोकप्रिय
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२