समाचार
प्रधानमन्त्री दाहालले मङ्गलबार विश्वासको मत लिनुहुने
काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत…
सवारी दुर्घटना हुँदा ११ जना घाइते
हिले, पुस २५ : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो गाडी…
सङ्घीय संसदबाट शोक प्रस्ताव पारित
काठमाडौं, पुस २५ : प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले सो शोक प्रस्ताव पारित गरेको हो…
मुख्यमन्त्री कार्कीद्वारा शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन
विराटनगर, पुस २५ : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो । शपथलगतै मुख्यमन्त्री कार्कीले…
नेप्से परिसूचक ४६.७६ अङ्कले वृद्धि
काठमाडौं, पुस २५ : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६.७६ अङ्क बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ…
गणतान्त्रिक व्यवस्थाप्रति मधेसी समुदाय प्रतिबद्ध : नेता रावत
काठमाडौं, पुस २५ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावत (सीके रावत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा…
विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्छ : सांसद सुवाल
काठमाडौं, पुस २५ : प्रतिनिधि सभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने भन्नुहुँदै सो कुरा…
गण्डकी प्रदेश मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
पाेखरा, पुस २५ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश…
मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो ‘सङ्घीयता’ : अध्यक्ष केसी
काठमाडौं, पुस २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना सावित भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष…
टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ
काठमाडौं, पुस २५ : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार…
लोकप्रिय
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२
माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
साउन २३, २०८२
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
साउन २३, २०८२