समाचार

चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशनरसम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशनरसम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ । एमाले…

खाना पकाउने ग्यास सिलिण्डर बिस्फो हुँदा एक घाइते, दुई घरमा क्षति

 पुष २५, २०७९

भक्तपुर, पुस २५ : सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् भने दुई घरमा क्षति पुगेको छ । सिलिण्डर…

बहुसांस्कृतिक विशेषतालाई पहिचानका रुपमा स्थापित गरिने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले पर्यटन, संस्कृति र सामाजिक सद्भावलाई देशको पहिचान एवं गौरवका रूपमा स्थापित गर्नेभएको छ । राष्ट्रिय एकता, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचानका रुपमा…

सरकारको प्राथमिकतामा कृषि रुपान्तरण

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने भएको छ । आज आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारले कृषि क्षेत्रको रूपान्तरणका…

नीतिगत सुधारको लक्ष्यसहित २१ बुँदामा समेटियो सरकारको न्यूनतम कार्यक्रम

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : आगामी छ महिनाभित्र नागरिता पाउन नसकेका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने लक्ष्यलगायत महत्वपूर्ण विषय समेटिएको सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा…

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज यहाँ आयोजना…

न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । “सबै सचिवले आ–आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई…

फाइजर खोपको अभावले सास्ती

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : कोभिड–१९ विरुद्धको जोनसोन एन्ड जोनसोन खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) फाइजर खोप सकिएको छ । फाइजर खोपको बुस्टर (अतिरिक्त मात्रा) सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा…

कर्मचारीले तलब भत्ता नपाएपछि पूर्ण रुपमा सेवा बन्द

 पुष २५, २०७९

महेन्द्रनगर (धनुषा), पुस २५ : धनुषाको एक नगरपालिकाका कर्मचारीले तलब भत्ता नपाएपछि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नियमित खोपका कार्यक्रमसमेत पूर्णरुपमा बन्द गरेका छन् । नगराइन नगरपालिकाका…