समाचार

आजदेखि मौसममा सुधार हुँदै जाने

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हँुदै…

वरिष्ठ अधिवक्ता भट्टको निधन

 जेठ २५, २०७७

धनगढी, जेठ २५ : वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन भएको छ। झण्डै ४८ वर्षदेखि कानून व्यवसायमा त्रियाशिल भट्टको आज बिहान महेन्द्रनगर स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको…

स्याङ्जामा थपिए १४ जना संक्रमित, कुल संक्रमित ३७

 जेठ २५, २०७७

स्याङ्जा, जेठ २५ : कारोनाको महामारीमा स्याङ्जामा आइतबार एकैपटक १४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने स्याङजासहित गण्डकी प्रदेशमा ३८ जना थपिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा…

सुरक्षा परिषद्‍मा भारतलाई नेपालको समर्थन

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि एक सातापछि हुन लागेको निर्वाचनमा एसिया प्रशान्त क्षेत्रबाट एक्लो उम्मेदवार रहेको भारतका पक्षमा मत हाल्ने प्रतिबद्धता नेपालले दोहोर्‍याएको छ ।…

प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण

 जेठ २५, २०७७

राजापुर, जेठ २५ : बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण…

उदयपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ २५, २०७७

काठमाडौं, जेठ २५ : उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको…

डोटीको क्वारेन्टिनमा एक युवकको मृत्यु

 जेठ २५, २०७७

डोटी, जेठ २५ : डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो ।…

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने…

कामदार फिर्ता पठाउन स्पष्ट खाका माग

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई…

विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै…

लोकप्रिय