समाचार

धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता,…

महाकालीमा बालुवा छानेर जीविका चलाउँछन् ‘सोनाह जाति’

 मंसिर २२, २०७९

महेन्द्रनगर (दोधारा चाँदनी), मङ्सिर २२ : कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो…

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : नेता गच्छदार

 मंसिर २२, २०७९

विराटनगर, मङ्सिर २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक…

भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

 मंसिर २२, २०७९

भैरहवा, मङ्सिर २२ : भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको…

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

 मंसिर २२, २०७९

तानसेन (पाल्पा), मङ्सिर २२ : पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’…

वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर

 मंसिर २२, २०७९

वीरगञ्ज, मङ्सिर २२ : पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित…

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

 मंसिर २२, २०७९

भालुवाङ, मङ्सिर २२ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती…

विपद् पूर्वतयारीका लागि पालिकाको १० बुँदे प्रतिबद्धता

 मंसिर २२, २०७९

दोधारा चाँदनी, मङ्सिर २२ : कञ्चनपुरका नौ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् । बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को…

कालीकोटमा आयोडिनयुक्त नुनको अभाव

 मंसिर २२, २०७९

मान्म, मङ्सिर २२ : कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो…

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

 मंसिर २२, २०७९

ताप्लेजुङ, मङ्सिर २२ : ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौँको…