समाचार
माया खोला हाइड्रोपावरको आईपीओ खुला
काठमाडौँ, मङ्सिर २३ : माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक…
सुनको मूल्यले आज रेकर्ड तोड्यो, हेर्नुहोस आज सुनको मूल्य कति ?
काठमाडौँ, मङ्सिर २३ : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला…
बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै
राँझा, मङ्सिर २३ : समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा…
तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द रहने
रामपुर, पाल्पा, मङ्सिर २३ : तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ । तानसेन–तम्घास सडकखण्डअन्तर्गत…
महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ
काठमाडौँ, मङ्सिर २३ : सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको…
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता
मकवानपुर, मङ्सिर २३ : बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको…
प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
काठमाडौँ, मङ्सिर २३ : सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको…
बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै
बागलुङ, मङ्सिर २३ : सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको…
किराँत–राई बस्तीमा साकेला उधौलीको रौनक
कटारी, मङ्सिर २३ : पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ । मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन्…
आँधीखोलाको अस्तित्व सङ्कटमा
वालिङ,मङ्सिर २३ : स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै
बैशाख २७, २०८२