समाचार
छोरीहरु भन्छन् : दाइजो नदिनु, शिक्षामा लगानी गरिदिनुस्
टीकापुर, मङ्सिर २३ : यो विवाहको याम हो । विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ । छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन् ।…
जिप दुर्घटनामा चालकको मृत्युु
बैतडी, मङ्सिर २३ : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर…
मालढुङ्गा–बेनी सडक निर्माण रोकियो
म्याग्दी, मङ्सिर २३ : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा…
प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति
तनहुँ, मङ्सिर २३ : म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति…
मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै
काठमाडौँ, मङ्सिर २३ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही…
पार्टीभित्रको खबरदारी स्वाभाविक : सभापति लामिछाने
भरतपुर,मङ्सिर २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताउनुभएको छ । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै…
एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित
सर्लाही, मङ्सिर २२ : सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत…
भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान
मनाङ,मङ्सिर २२ : “चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४…
लोप हुँदै मल्लकालीन योमरी माग्ने परम्परा, शिवालयमा दिनभर भीड
भक्तपुर, मङ्सिर २२ : तिहारमा देउसी-भैलो खेले झैँ धान्यपूर्णिमाको दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन…
प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक
काठमाडौँ, मङ्सिर २२ : नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा
बैशाख २७, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
काठमाडौँमा प्रथम सगरमाथा संवाद : नेपालका केही अपेक्षा
७ घण्टा अगाडि