समाचार

बेसी झर्दा धुपी लान स्वीकृति

 पुष ०३, २०७९

मनाङ, पुस ३ : जाडो बढेसँगै मनाङवासी बेसी झर्छन् । बेसी झर्ने क्रममा मनाङवासीले धुपी लैजान स्वीकृति पाएका छन् । उनीहरूले घरायसी तथा धार्मिक कार्यका प्रयोगका लागि धुपी लैजान स्वीकृति…

बाल अधिकारका कानुन बनेर मात्र हुँदैन, नागरिक जिम्मेवार पनि हुनुपर्छ : मुख्यमन्त्री शाही

 पुष ०३, २०७९

कर्णाली,पुस ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानुन निर्माणले सबै कुराको समस्या समाधान नहुने बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘बालबालिकाको परिवार र समुदायमा आधारित वैकल्पिक हेरचार र…

विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान, १५ दिनभित्र भुक्तानी

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र…

चितवन महोत्सवको तयारी तीव्र, कृषिलाई विशेष प्राथमिकता दिइने

 पुष ०३, २०७९

चितवन, पुस ३ : चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको महोत्सव यही पुस २५ देखि माघ ४…

न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी छ : कामु प्रन्या कार्की

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताउनुभएको छ । न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…

सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न…

शपथग्रहणपछि मात्रै सरकार गठनको प्रक्रियामा सहभागि हुने माओवादीको निर्णय

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक…

एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला

 पुष ०३, २०७९

काठमाडौँ,पुस ३ : नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका…

शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : मानवअधिकार तथा शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको संयोजनमा यही पुस २९–३० गते भूमहीमा हुने भएको छ । राष्ट्रिय परिषद् शान्ति…

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँ : कांग्रेस

 पुष ०३, २०७९

काठमाडौँ,पुस ३ : नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार…