समाचार

मधेस प्रदेशसभामा १० दलको प्रतिनिधित्व

 मंसिर २४, २०७९

जनकपुरधाम, मङ्सिर २४ : मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो…

सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज…

गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी

 मंसिर २४, २०७९

डुम्रे,मङ्सिर २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताउनुभएको छ । आज दमौलीको बिपी…

प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

 मंसिर २४, २०७९

गण्डकी, मङ्सिर २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्राका सम्बन्धमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले…

दुप्चेश्वर मेला सम्पन्न

 मंसिर २४, २०७९

त्रिशूली, मङ्सिर २४ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मङ्सिर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ आज…

अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष दाहाल

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताउनुभएको छ । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको…

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली…

लिफ्टमार्फत ‘एक घर, एक धारा’

 मंसिर २४, २०७९

गलकोट,मङ्सिर २४ : बागलुङ बजारका पाखाथरवासीको खानेपानी सङ्कट टरेको छ । नगरपालिका–३ र ४ मा रहेको उपल्लोपाखाथरमा ७७ घरमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ पु¥याइएको छ । बागलुङ बजारसँगै जोडिएको…

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा…

दुर्घटनामा पैदलयात्रीको मृत्यु

 मंसिर २४, २०७९

भक्तपुर, मङ्सिर २४ : मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ । मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले…