समाचार

दाइजोबिना विवाह गर्ने छ जोडी सम्मानित

 मंसिर २४, २०७९

मध्यविन्दु, मङ्सिर २४ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोबिना…

जसपाले पठायो प्रतिनिधिसभा समानुपातिक सदस्यको नाम

 मंसिर २४, २०७९

काठमाडौँ,मङ्सिर २४ : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको…

दक्षिण एशियाली किसान सङ्गठन : खाद्य सम्प्रभुता, पर्यावरणीय कृषिमा जोड

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : दक्षिण एशियाली किसान सङ्गठनको तीन दिने सम्मेलनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्वमा ठूलो ह्रास आउने खतरा रहेको निष्कर्ष निकालेको छ । यही मङ्सिर…

मानिसको सबैभन्दा ठूलो सम्पत्ति चरित्र निर्माण हो- पूर्वअध्यक्ष रेग्मी

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भाषा, संस्कृति, सभ्यता, परम्परालगायत सामाजिक मूल्य–मान्यता तथा भूगोल पहिचानसँग सम्बन्धित विषय भएको बताउनुभएको छ । काठमाडाँै युनिभर्सिटी हाइस्कुल रजत महोत्सवका अवसरमा आज…

हसना भास्तिपुरले गर्‍यो एक अर्ब ३१ करोड निक्षेप सङ्कलन

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८-७९ मा रु एक अर्ब ३१ करोड ९७ लाख १४…

एमालले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै…

रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया

 मंसिर २४, २०७९

मुसीकोट, मङ्सिर २४ : रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच…

जिल्लामा छैन व्यवस्थित खेल मैदान

 मंसिर २४, २०७९

नवलपुर, मङ्सिर २४ : विभिन्न खेलकुदमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा व्यवस्थित खेल मैदान बन्न सकेको छैन । सामान्य खेल मैदानमा प्रशिक्षण लिएकै भरमा भलिबल तथा फुटबलजस्ता खेलमा…

भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको…

ओखरखेतीमा जुम्लाका किसान आकर्षित

 मंसिर २४, २०७९

जुम्ला,मङ्सिर २४ : जुम्लाका किसान पछिल्लो समय ओखरखेतीप्रति आकर्षित हुन थालेका छन् । भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान…