समाचार

महिनावारी विभेदमाथि ‘परपर छु…’

 मंसिर २४, २०७९

बागलुङ, मङ्सिर २४ : ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराइजस्तो भयो मेरो जगत् सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भो जन्मदिने बाआमाले पानी बार्दिनु’भो आफ्नै घर छु, तर परपर…

भुसाल र साह एमालेबाट निष्कासित

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४…

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

 मंसिर २४, २०७९

मान्म, मङ्सिर २४ : कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले…

सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको…

खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको…

समानुपातिकतर्फका सांसद सिफारिस हुँदै

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : निर्वाचन आयोगमा समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसदको नाम सिफारिसको क्रम जारी छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा…

माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल,…

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको…

पीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री देउवा

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ । आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा…